१६ जेष्ठ २०८१, बुधबार

Tag: न्यादी आयोजना

न्यादी आयोजनाबाट मस्र्याङ्दीलाई १५ लाख रोयल्टी

लमजुङ, १७ असार । निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजनाले मस्र्याङ्दी गाउँपालिकालाई रु १५ लाख रोयल्टी रकम हस्तान्तरण गरेको छ । सो गाउँपालिकामा आफूले प्रयोग गरेको ढुङ्गा, गिटी, बालुवावापतको रोयल्टी रकम गाउँपालिकालाई प्रदान गरिएको हो । स्थानीय सरकार ऐन