१५ असार २०८१, शनिबार

Tag: नौ हजार आबेदन खुला गर्ने

ईपीएसमार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार आबेदन खुला गर्ने

काठमाडौं । नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आबेदन खुला गर्ने भएको छ । बैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो । सो