१२ असार २०८१, बुधबार

Tag: नौमती

लोकसंस्कृति संरक्षणको लागि महिलाले नौमती बाजा बजाउन शुरु

  २४ वैशाख, म्याग्दी । शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन् । पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीले भने महिला र पुरुष दुवैको सहभागितामा नौमती बाजा