१९ असार २०८१, बुधबार

Tag: नौबिसे सडक खण्ड

पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध

टिस्टुङ, ९ साउन । त्रिभुवन राजपथ अन्तर्गत पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । सो सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा विहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि सयौँ सवारी