‘नो केबलकार समूह’लाई वार्तामा आउन गृहमन्त्री लेखकको आह्वान
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरु ‘नो केबलकार समूह’ लाई वार्तामा आउन आह्वान गरेका छन् । आज राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नो केवलकार समूहले उठाएका विषयप्रति सरकार गम्भीर