३१ भाद्र २०८१, सोमबार

Tag: नैतिकवान व्यक्ति

नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्छ : डा. शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्ने बताएका छन् । कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८४औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘सुशासन र मुलुकको वर्तमान अवस्था’