२० जेष्ठ २०८१, आइतबार

Tag: नैतिकता भन्ने चीज बाँकी छ

प्रधानमन्त्रीमा नैतिकता भन्ने चीज बाँकी छ भने राजीनामा दिनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा नैतिकता भन्ने चीज बाँकी छ भने तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आफ्ना कुरा राख्दै अध्यक्ष लिङ्देनले बहालावाला देशको प्रधानमन्त्रीले