औषधि प्रयोगबारे राष्ट्रपतिसँगकोे विवादपछि ब्राजिलका स्वास्थ्यमन्त्रीद्वारा राजिनामा
ब्रासिलिया, ३ वैशाख । ब्राजिलियाली स्वास्थ्य मन्त्री नेल्सन तेइचले जिम्मेवारी सम्हालेको एक महिनाभन्दा पनि कम समयमा पदबाट राजीनामा गर्नुभएको छ । कोरोनाभाइरसका घटनाहरू देशव्यापीरूपमा व्यापक वृद्धि भएका समय स्वास्थ्यमन्त्रीको राजिनामा आउनुलाई राष्ट्रपति जैयर बोल्सनोरो र स्वास्थ्यमन्त्री तेइचबीच कोरोनाको महामारीलाई व्यवस्थापन