काठमाडौं । नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसंगै गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोले घिसिङ र अधिकारीलाई स्पष्टीकरण