१२ असार २०८१, बुधबार

Tag: नेपाल बार आन्दोलनमा

प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्न माग गर्दै आजदेखि नेपाल बार आन्दोलनमा

काठमाडौँ । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्त अविलम्ब गर्न माग गर्दै आजदेखि आन्दोलनमा उत्रिने भएको छ । सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिसहित ८ वटा माग राखेर नेपाल बार आजदेखि आन्दोलनमा उत्रन लागेको हो । एशोसिएसनका महासचिव अन्जिता खनालले हिजो एक