६ फाल्गुन २०८२, बुधबार

Tag: नेपाल ट्रस्ट

नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ

काठमाडौँ। काठमाडौँको दरबारमार्गस्थित नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज आइतबार नेपाल ट्रस्टको जग्गा प्रकरणमा पूर्वसचिव कार्की आज पक्राउ गरेको हो । दोलखा जिरी नगरपालिका-६ घर भएका कार्की ट्रस्टको कार्यालयमा सचिव थिए