१३ आश्विन २०८१, आइतबार

Tag: नेपाल चेम्वर अफ कमर्स

सार्वजनिक बिदाका दिनमा पनि बैंकहरु खोल्नुपर्छ : नेपाल चेम्वर

१५ चैत, काठमाण्डौ । नेपाल चेम्वर अफ कमर्सले सरकारले सार्वजनिक विदा कटौती गरेकोमा खुशी व्यक्त गरेको छ । चेम्वरले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी सरकारले सराहनीय कार्य गरेको भन्दै धन्यबाद व्यक्त गरेको छ । ‘हामीले निरन्तर राख्दै आएको मागको सुनुवाई