२२ भाद्र २०८१, शनिबार

Tag: नेपाल चेम्बर अफ कर्मस

निर्यात सहजीकरणका लागि चेम्बर र निर्यात परिषदबीच समझदारी

काठमाडौँ । व्यापार घाटा न्यूनीकरण एवं निर्यात वृद्धिका लागि नेपाल चेम्बर अफ कर्मस र निर्यात परिषद्बीच सहकार्यका लागि समझदारी भएको छ । परिषद्का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्ने क्रममा निर्यात सहजीकरणका लागि नीतिगत सुधार एवं सम्भावनाका