३ बैशाख २०८३, बिहिबार

Tag: नेपाली मोह

सीमापारिका बजारमा नेपाली मोह

१७ असोज, नेपालगञ्ज । दशैँ, तिहार नजिकिएसँगै बाँके जिल्लाको सीमापारी भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ता बढ्न थालेका छन् । यता नेपालगञ्जका बजारका पसलमा भने दुई/चारजना ग्राहक आउँदा पनि व्यापारीका लागि देवतै आए जस्तै भएको छ । भारतीय बजार रुपैडियामा नेपालगञ्ज