१५ असार २०८१, शनिबार

Tag: नेपाली पत्रकार

कोभिडको मारमा नेपाली पत्रकार

काठमाडौँ, २८ कात्तिक । “दिनरात नभनी दुःख गरेँ, कहिलेकाहीँ त पत्रिकाको काम सकेर घर पुग्दा बिहानको चार पनि बज्थ्यो” अन्नपूर्णपोष्ट दैनिकका पत्रकार गोविन्द देवकोटाले सुनाउनुभयोे, “खाइनखाई काम गरियो, विपद् आएपछि झन् हामीमाथि त अर्काे विपद् पो आइलाग्यो” पत्रकार देवकोटाले आक्रोस