१६ असार २०८१, आइतबार

Tag: नेपाली खेलकुदको वृत्तान्त

‘नेपाली खेलकुदको वृत्तान्त’ विश्व खेलकुदका लागि दस्तावेज : कावा अध्यक्ष सिंह

हाङझाउ, चीन । एसियाली ओलम्पिक काउन्सिलका कार्यवाहक अध्यक्ष राज रणधीर सिंहले नेपाली खेलकुदको पहिलो ऐतिहासिक पुस्तक ‘नेपाली खेलकुदको वृत्तन्त’ विश्व खेलकुदका लागि महत्वपूर्ण दस्तावेज हुने बताए । यहाँस्थित ओलम्पिक स्पोर्टस् सेन्टरमा बिहीबार ‘नेपाली खेलकुदको वृत्तन्त’ पुस्तकका लेखक एवम खेल पत्रुकार