१३ आश्विन २०८१, आइतबार

Tag: नेपालले जिम्बावेलाई दियो

नेपालले जिम्बावेलाई दियो २९१ रनको बलियो लक्ष्य

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बावेविरुद्धको आफ्नो पहिलो खेलमा आज आइतबार नेपालले जिम्बावेलाई २९१ रनको बलियो लक्ष्य दिएको छ । ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङमा नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ को पहिलो खेलमा