२२ भाद्र २०८१, शनिबार

Tag: नेपालले आयरल्यान्डलाई दियो

नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

काठमाडौँ । जिम्बाब्वेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्र्गत आज भएको सातौँ स्थानको खेलमा नेपालले आयरल्यान्डलाई जितका लागि दुई सय ६९ रनको लक्ष्य दिएको छ । जिम्बाब्वेको हरारेमा रहेको टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ५०