१९ जेष्ठ २०८१, शनिबार

Tag: नेपालमा संक्रमित

नेपालमा संक्रमितको संख्या २ लाख ६ हजार नाघ्यो, आज थपिए नयाँ २१११ संक्रमित

काठमाडौँ, कार्तिक २८ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २१११ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा