१९ असार २०८१, बुधबार

Tag: नेपालमा न्याय

नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयो : नेता पाण्डे

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालमा न्याय नमरेको पुष्टि भएको बताउनुभएको छ । नेकपा चितवनले आज यहाँ आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै उहाँले प्रतिगमनविरुद्ध सर्वोच्च अदालतले गरेको निर्णयले न्याय नमरेको