१३ आश्विन २०८१, आइतबार

Tag: नेपालगञ्जबाट २ जना पक्राउ

करिब ५ किलो सुनाका गरगहनासहित नेपालगञ्जबाट २ जना पक्राउ

काठमाडौँ । नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए