१० कार्तिक २०८१, शनिबार

Tag: नेपालको वित्तीय अवस्था

नेपालको वित्तीय अवस्था सन्तोषजनक छ : गभर्नर अधिकारी

वासिङटन डिसी, अमेरिका । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताएका छन् । शुक्रबार सार्क फाइनान्स गभर्नर्स फोरमको ४६औँ बैठकलाई यहाँ सम्बोधन गर्दै गभर्नर अधिकारीले उक्त धारणा राखेका