३ असार २०८१, सोमबार

Tag: नेपालको ऊर्जा

हिमालयन हाइड्रो एक्स्पो आज शनिबारदेखि शुरु हुँदै

काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रको विकास तथा विस्तारमा सहयोग पुर्याउने उद्देश्यका साथ आज शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करणको शुरु हुँदैछ । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (इपान) को आयोजनामा हुने एक्स्पो आजदेखि तीन दिनसम्म चल्नेछ । उक्त एक्स्पोको राष्ट्रपति