१२ आश्विन २०८१, शनिबार

Tag: नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम

कांग्रेससँग तीन बुँदे सहमति गर्दै गच्छदार

असोज ३०, काठमाडौँ | विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले नेपाली कांग्रेसमा समायोजन भएको छ। आज बालुवाटारमा आयोजित एक कार्यक्रममा दुई पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर गर्दै गच्छदारले नेपाली कांग्रससँग पार्टी एकीकरण गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा   भावुक बनेका गच्छदारले ‘गिरिजाप्रसादले