४ आश्विन २०८३, आइतबार

Tag: नेकपा माले

भरत दाहाललाई तत्काल रिहा गर्न नेकपा मालेको जोडदार माग

ठमाडौं । राजनीतिक विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न नेकपा मालेले जोडदार माग गरेको छ । नेकपा मालेका महासचिव सीपी मैनालीले आज आइतबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक विचारमाथिको दमन बन्द गर्न र विश्लेषक दाहाललाई तकाल रिहा गर्न जोडदार माग