३ असार २०८१, आइतबार

Tag: नेकपा बहुमतको प्रस्ताव

नेकपा बहुमतको प्रस्ताव : भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा देऊ

काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा दिन सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज मागपत्र बुझाउँदै नेकपा (बहुमत)का संयोजक बास्तोलाले उक्त कागज कारखाना सञ्चालनका लागि आवश्यक जनशक्ति आफ्नो