१० मंसिर २०८१, सोमबार

Tag: नीरा गौतम

यी हुन् लुम्बिनीसँग जोड्नैपर्ने सात बौद्ध गन्तव्य

रुपन्देही । गौतम बुद्ध जन्मस्थलको विकासका लागि तयार पारिएको लुम्बिनी गुरुयोजना अब सकिने चरणमा छ । सन् १९७८ मा जापानी प्रा केन्जो टाँंगेले तयार पारेको गुरुयोजना झण्डै ४० वर्ष लगाएर सम्पन्न गरिँदै छ । टाँगेले सन् १९७२ देखि १९७८ सम्म