‘नेपालमा कोही भोको पर्दैन, कोही भोको मर्दैन’ भन्ने नीति व्यवहारमा उतार्न आदेश
काठमाडौँ, २४ चैत । सर्वोच्च अदालतले श्रम गरेर जीवन निर्वाह गर्ने र आयआर्जन रोकिएका व्यक्तिलाई केन्द्रित गरी राहत पारदर्शिता कायम गरी वितरण गर्न आदेश जारी गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज लकडाउनका कारण