१२ असार २०८३, शुक्रबार

Tag: निशा डाँगी

रास्वपाको सहमहामन्त्रीमा ढकाल, डाँगी र शाह निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनमा भएकाे प्रथम महाधिवशेनबाट उनीहरू सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् ।