६ फाल्गुन २०८२, बुधबार

Tag: निलम ढुङ्गाना तिम्सिना

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम ढुङ्गानालाई

काठमाडौँ । नेपाल राष्ट्र बैंकको कायम मुकायम (कामु) गभर्नरको जिम्मेवारी निलम ढुङ्गाना तिम्सिनालाई दिइएको छ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर ढुङ्गाना तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी तोकेको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७