काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटको सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ । गभर्नर अधिकारीले सरकारविरुद्ध आइतवार रिट लिएर सर्वोच्च पुगेकोमा हिजो सोमबार मात्र दर्ता भएको उक्त रिटको प्रारम्भिक सुनुवाइ आजवाट हुन लागेको हो