निलम्बित कम्पनीलाई ठेक्का
२१ असार, काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले ७८ करोड लागत भएको मोबाइल डिभाइस म्यानेजमैन्ट सिस्टम प्रणाली स्थापना गर्न विवादित मलेसियन कम्पनीसँग सम्झौता गरेको छ । प्राधिकरण र मलेसियाली कम्पनी न्युमेरा जेभीबीच बिहीबार सम्झौता गरेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।