२२ जेष्ठ २०८२, बिहीबार

Tag: निर्वाचन घोषणा

‘निर्वाचन घोषणा भएपछि प्रतिनिधिसभाको कार्यकाल थप्न हुँदैन’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नयाँ निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा प्रतिनिधिसभाको कार्यकाल बढाउन नहुनेमा सांसदहरुले जोड दिएका छन् । ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ माथिको दफाबार छलफलमा भाग लिँदै सांसदहरुले निर्वाचन घोषणा भइसकेको अवस्थामा अमिल्दो काम गर्न