३ असार २०८१, आइतबार

Tag: निर्माण व्यवसायी संघ

कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

असोज २५, काठमाडौँ | कञ्चनपुरको निर्माण व्यवसायी संघ, भीमदत्तनगरले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनका हत्यारालाई कारबाहीको माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । केन्द्रीय अध्यक्ष गौचन हत्यामा संलग्नलाई यथाशीघ्र कारबाहीको दायरामा ल्याएर हँदैसम्मको कारबाही गर्नुपर्ने