२० जेष्ठ २०८१, आइतबार

Tag: निर्मलबस्ती

एकै परिवारका तीनै जना मृत भेटिएपछि निर्मलबस्ती शोकमा डुब्यो

तनहुँ, १४ वैशाख । तनहुँको व्यासनगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिएपछि निर्मलबस्ती क्षेत्र नै शोकमा डुबेको छ । अपाङगता भएका १५ वर्षीय छोरा विपिन श्रेष्ठ शुक्रबार, आमा ३४ वर्षीया रबिना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया शनिबार