२१ बैशाख २०८३, सोमबार

Tag: निरा पाण्डे आचार्य

‘न्याय नपाएको लास जलाउँदै छौँ’ लेखिएको मार्मिक प्लेकार्डसहित निराको अन्त्येष्टि

काठमाडौँ । यही वैशाख ७ गते हत्या गरिएकी काठमाडौँ कपन सरस्वतीनगरकी निरा पाण्डे आचार्यको आज पशुपतिस्थित आर्यघाट अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले आइतबार हत्यामा संलग्न भएको आरोपमा झापाबाट विनोद विकलाई पक्राउ गरेको थियो