२४ पुस २०८१, बुधबार

Tag: नियमहरू

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरू

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरू ! हाल विश्वभर फैलिएकाे काेराेना भाइरसबाट बच्नकाे लागि क्वारेन्टाइन महत्वपुर्ण मानिएकाे छ । कसैलाई कोरोना भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन, तर पनि संक्रमितको सम्पर्कमा आएको छ भने आफ्ना परिवारका सदस्यबाट छुट्टिएर घरकै एउटा