१ फाल्गुन २०८२, शुक्रबार

Tag: निजी विद्यालय सञ्चालक

१८ गतेबाट अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गर्ने चेतावनी

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । निजी विद्यालय सञ्चालक संस्थाहरूले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधान संशोधन