काठमाडौं । सरकार र मिटरब्याजपीडितबीच वार्ता भएको छ । गृहमन्त्री सुधन गुरुङ र मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूबीच आज निजगढमा वार्ता भएको हो । जनकपुरको तिरहुतियागाछीबाट तमसुक जलाएर पैदल यात्रा सुरु गरेको छैटौं दिनमा सरकारका तर्फबाट वार्ताको अग्रसरता