काठमाडौँ। स्टार्टअप कर्जा प्रवाह गर्ने उद्देश्यले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक, र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो समझदारी सोमबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री