मेसेडोनियाका पूर्व प्रधानमन्त्री ग्रुएस्कीद्वारा हङ्गेरीमा शरण माग्दै
२८ कात्तिक, स्कोपये । प्रहरीको खोजीको सूचीमा रहेका मेसेडोनियाका पूर्व प्रधानमन्त्री निकोला ग्रुएस्कीले आफु हङ्गेरीमा रहेको र राजनीतिक शरणका लागि हङ्गेरी सरकारसँग अनुरोध गरिरहेको जानकारी मङ्गलबार दिनुभएको छ । प्रधानमन्त्री रहँदा शक्तिको दुरूपयोग गरेको आरोपमा उहाँलाई दुई बर्षको जेल सजाय