७ बैशाख २०८३, सोमबार

Tag: निःशुल्क भिषा

चीनले नेपालीलाई अवदेखि निःशुल्क भिषा दिने

काठमाडौँ । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ । आगामी वैशाख १९ (मे १ तारिख २०२४) देखि नेपालीलाई साधारणतर्फ भिषा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको छ । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागरिकलाई निःशुल्क भिषा