३ बैशाख २०८३, बिहिबार

Tag: निःशुल्क दन्त परीक्षण

निःशुल्क दन्त परीक्षणमा २०० विद्यार्थी लाभान्वित

सिमकोट, १ फागुन । जिल्ला सदरमुकाम सिमकोटमा रहेको कैलाश बोधी स्कूलका विद्यार्थीको निःशुल्क दन्त परीक्षण गरिएको छ । यही माघ २१ गतेदेखि १० प्रतिशत छुटका साथ जिल्ला सदरमुकाम सिमकोट माथिल्लो बजारमा रहेको काठेचुलीमा मुख, दाँत, गिँजासम्बन्धी उपचार गरिरहेको कोहलपुर डेन्टल