माल्दिभ्सका निर्वासित पूर्वराष्ट्रपति नाशीद स्वदेश फिर्ता
१६ कात्तिक, कोलम्बो । माल्दिभ्सका पूर्व मोहम्मद नाशीद निर्वासित जीवन अन्त्य गर्दै स्वदेश फर्किनु भएको छ । माल्दिभ्सको सर्वोच्च अदालतले नाशिदलाई पक्राउ गर्न नमिल्ने आदेश दिएपछि उहाँ बिहीबार स्वदेश फर्किनु भएको हो । उहाँलाई आतङ्वाद सम्वन्धी विवादास्पद एउटा मुद्धामा १३