३० चैत्र २०८२, सोमबार

Tag: नारायणगोपाल महर्जन

खेलाडीको परिवारलाई रु सात लाख हस्तान्तरण

१ असोज, काठमाडौँ । साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना बीमा रकम आज हस्तान्तरण गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग इन्डोनेसियामा भएको १८आँै एशियाली खेलकूदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको बीमा गरेको थियो