२९ आश्विन २०८३, बिहिबार

Tag: नारायणगढ–मुग्लिन

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । निरन्तरको वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा पहिरो खसेको छ । पृथ्वी राजमार्गका दुई स्थानमा पहिरो खसेको छ । पहिरो