११ बैशाख २०८२, बिहीबार

Tag: नारायणगढ–बुटवल सडक

अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो

मध्यविन्दु, नवलपरासी । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी