१२ आश्विन २०८१, शनिबार

Tag: नागरिक वडापत्र

रामपुर नगरपालिकामा छैन नागरिक वडापत्र

रामपुर, पाल्पा । सेवा प्रदायक निकायले प्रदान गर्ने सेवाका सम्बन्धमा सेवाग्राहीलाई दिने सूचना नागरिक वडापत्र हो । पारदर्शिता प्रवद्र्धन र सुशासन कायम राख्नका लागि नागरिक वडापत्र महत्वपूर्ण औजार मानिन्छ तर पाल्पाको रामपुर नगरपालिका कार्यालयमा भने नागरिक वडापत्र देखिँदैन । सेवा