४ आश्विन २०८१, शुक्रबार

Tag: नागरिक नियन्त्रणमा

प्रहरीद्वारा १२ भारतीय नागरिक नियन्त्रणमा

काठमाडौँ, २८ वैशाख । प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरुलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको