२ फाल्गुन २०८२, शनिबार

Tag: नागरिक उन्मुक्ति पार्टी

नागरिक उन्मुक्ति पार्टी नेपालले बुझ्यो दल दर्ताको प्रमाणपत्र

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले आज बुधबार रेशम चौधरी संरक्षक रहेको उक्त दल दर्ताको प्रमाणपत्र दिएको हो । कबीर सोप अध्यक्ष रहने गरी दर्ता भएको पार्टीका नेताहरूले आज आयोगमा पुगेर प्रमाणपत्र बुझेका